किरात पुमा राइहरुको धर्म, संस्कृति र चाल-चलन
किरात पुमा राइहरुको इतिहास
मानिसको आँखा कति शक्तिशाली छ ?
दुबईको बुर्ज खलिफा र यसका रेकर्ड
हिन्दु धर्ममा कति प्रकारका बिबाह हुन्छन ?
हिन्दु धर्ममा विवाह :- | |
हिन्दु धर्ममा विवाहलाई सोह्र संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार मानिन्छ । वि–वाह अर्थात् यसको शाब्दिक अर्थ विषेश रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । पाणिग्रहण संस्कारलाई सामान्य रुपमा हिन्दु विवाह भनिन्छ । अन्य धर्ममा विवाह भनेको पति र पत्निका वीचमा एक किसिमको करार हुने गर्छ जसलाई विषेश परिस्थितिमा तोड्न पनि सकिन्छ तर हिन्दु विवाह पति र पत्नि वीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनैपनि अवस्थामा तोड्न सकिन्न । अग्निको सातफेरा लिएर ध्रुवतारालाई साक्षी राखी दुई तन–मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु धर्ममा पति पत्निका वीच शारिरीक सम्बन्धभन्दा आत्मिक सम्बन्धलाई मान्यता दिईन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ । हिन्दु मान्यताका अनुसार मानव जीवनका चार आश्रम बम्हचर्य आश्रम, गृहस्थ आश्रम, सन्यास आश्रम तथा वानप्रस्थ आश्रममा विभाजन गरिएको छ र गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक छ । हिन्दु विवाहमा शारिरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यकालागि मात्र हुन्छ । हिन्दु धर्ममा निम्नप्रकारका विवाहहरुको उल्लेख गरिएको छ । |
कति संस्कारयुक्त छ हिन्दु धर्म
हिन्दुका १६ संस्कारहरु | ||
अन्तर्गर्भ/ दोष मार्जन | गर्भाधान संस्कार , पुंसवन संस्कार , सीमन्तोन्नयन संस्कार | |
बहिर्गर्भ/ गुणाधान | जातकर्म संस्कार , नामकरण संस्कार , निष्क्रमण संस्कार , अन्नप्राशन संस्कार , मुंडन /चू्ड़ाकर्म , विद्यारंभ संस्कार | |
जन्म पश्चात | कर्णवेधन संस्कार, उपनयन संस्कार, वेदारंभ संस्कार , केशांत संस्कार | |
अन्य | सम्वर्तन संस्कार , विवाह संस्कार , अन्त्येष्टि संस्कार, श्राद्ध संस्कार | |
Read more...
कति बिशाल छ हिन्दु धर्म
हिन्दू धर्म | ||
यति बिशाल धर्मंलाई अध्ययन गरेर ब्याख्या गर्नुको साटो जनै र चन्दनको आड्मा एकलौती ब्याख्या गर्नाले यो धर्मप्रती धेरैको मोहभंग भएको छ अनी यो धर्मं त्यही जनै , कछाड, चन्दन लगौनेहरुको मात्रै हो भनेर बुझने गरिन्छ "के यो भ्रम हैन र " ? | ||